Category

घरजग्गा

Category

वर्षौंको शिथिलतापछि नेपालको घरजग्गा क्षेत्रमा सावधानीपूर्ण सुधारका संकेतहरू देखिन थालेका छन्। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको नयाँ प्रतिवेदनले यस्तो देखाएको हो। राष्ट्र बैंकले भूमि व्यवस्था तथा अभिलेख विभाग, आन्तरिक राजस्व विभाग र आफ्नै बैंकिङ तथ्यांकको आधारमा यो विश्लेषण तयार पारेको छ, र यो अबदेखि त्रैमासिक रूपमा प्रकाशित हुनेछ। राष्ट्र…

अमेरिकामा बसोबास गर्न थालेपछि घर किन्ने सपना सबै आप्रवासीको हुन्छ । घर किन्नु फगत आर्थिक कारोबार मात्रै हैन । यो व्यक्तिगत भावनासँग पनि जोडिएको हुन्छ । बर्षौको अनिश्चिततापछि आफु वास्तवमै ‘सेटल’ भएको अनुभूति पनि घरले दिन्छ । नदियोस् पनि किन, बर्षौसम्म घरभाडा सम्झौतामा हस्ताक्षर गरिरहेको तपाई एकाएक आफै घरधनी बन्न…