राष्ट्रपति शीर्ष अमेरिकी व्यापारिक अधिकारीहरूको टोली लिएर उच्च अपेक्षासहित पुगे — तर अझै अनिर्णीत इरान युद्धले सम्पूर्ण ध्यान खिच्न सक्छ। राष्ट्रपति डनल्ड ट्रम्प बुधबार बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे। सन् २०१७ यताको यो उनको पहिलो चीन राजकीय भ्रमण हो र दोस्रो कार्यकालमा बेइजिङको पहिलो यात्रा पनि हो। चिनियाँ उपराष्ट्रपति…
नेपाल सरकारले प्रशासनिक खर्च घटाउने र कार्यसम्पादनमा चुस्तता ल्याउने उद्देश्यले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झार्ने ऐतिहासिक निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै नयाँ मन्त्रालयगत संरचना पारित गरेको हो। प्रधानमन्त्री बालेन शाहको सुशासन कार्ययोजना र सचिव गोविन्दबहादुर कार्की नेतृत्वको पुनर्संरचना…
मिसिगनको एउटा चार्टर सेवा जसले जुवाडेहरूलाई एटलान्टिक सिटी पुर्याउँथ्यो। त्यही चार्टर सेवा द्रुत गतिमा अमेरिकी आकाशमा सस्तोमा उडान भर्ने व्यावसायिक एयरलाइन्स बन्यो । एयरलाइन्सको दुनियाँमा ‘डलर जनरल’ भनेर चिनिने स्पिरिट जुन गतिमा माथि चढेको थियो, त्यहि गतिमा ओरालो पनि लाग्यो। शुक्रबार, मे १ को राति करिब ११:३० बजे। स्पिरिट एयरलाइन्सका…