Tag

ब्रिटिश गुर्खा

Browsing

अर्थ जर्नल “काँतर हुनुभन्दा मर्नु निको” भन्ने आदर्श वाक्य बोकेर विश्वका विभिन्न युद्धमैदानमा दुई शताब्दीभन्दा लामो समय ब्रिटिस साम्राज्यको रक्षा कवच बनेका नेपाली गोर्खाहरूले गौरवशाली इतिहास र कष्टपूर्ण न्यायको लडाइँ दुवै एकैसाथ बोकेर हिँडिरहेका छन्। अधिकारका लागि उनीहरू लण्डनको सडकदेखि काठमाडौँको सर्वोच्च अदालतसम्म धाए।  यस शान्तिपूर्ण अभियानको लामो यात्रामा अहिलेसम्म…