Archive

फेब्रुअरी 23, 2026

Browsing

हरेक बिहान र दिउँसो, टेक्सस लङ्गहर्न्सको एउटा सानो बथान फोर्ट वर्थको स्टक एक्सचेञ्ज एभेन्युमा इँटाले बनेका गोदाम घर र स्मार्टफोन आफूतिर तेर्सिरहेका आगन्तुकहरूलाई पार गर्दै अघि बढ्छ । यो ‘क्याटल ड्राइभ’ करिब १५ मिनेट चल्छ। यो दृश्य पर्यटकहरुका लागि रमाइलो त छदै छ, यसभित्र एक शताब्दीभन्दा लामो आर्थिक इतिहास पनि…