Tag

नयाँ मन्त्रिमण्डल

Browsing

अर्थ जर्नल  नेपालले ३५ वर्षे युवकलाई देशको प्रमुख कार्यकारीका रूपमा पाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार दिउँसो १२:३४ बजेको साइतमा बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। सपथग्रहण कार्यक्रममा ७ वटा शंख बजाइएको थियो भने १०८ बटुकबाट स्वस्ति शान्ति वचन गरिएको थियो। यस्तै १६ बौद्ध भिक्षुबाट अष्ठ मंगल पाठ गरिएको…