Tag

बालेन शाह

Browsing

नेपाल सरकारले प्रशासनिक खर्च घटाउने र कार्यसम्पादनमा चुस्तता ल्याउने उद्देश्यले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा झार्ने ऐतिहासिक निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै नयाँ मन्त्रालयगत संरचना पारित गरेको हो। प्रधानमन्त्री बालेन शाहको सुशासन कार्ययोजना र सचिव गोविन्दबहादुर कार्की नेतृत्वको पुनर्संरचना…

काठमाडौं महानगरपालिका र नेपाल सरकारले उपत्यकाका नदी किनारमा रहेका अनधिकृत सुकुम्बासी बस्ती हटाउने अभियानलाई तीव्र पारेको छ। ‘बागमती सभ्यता’ र ‘सहरी सौन्दर्यकरण’ लाई प्राथमिकता दिँदै सरकारले शुक्रबार साँझको डेडलाइन सकिएलगत्तै डोजर चलाउन सुरु गरेको हो।

चैत ७, २०८२ काठमाडौँ — गत फागुन २१ गते (मार्च ५) सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गरेसँगै ३५ वर्षीय इन्जिनियर बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीको रूपमा सिंहदरबार प्रवेश गर्ने निश्चित भएको छ। शाहले झापा क्षेत्र नं ५ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी…